• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

देशैभरको समानुपातिक मतगणना सकियो, रास्वपालाई सबैभन्दा बढी मत

लोकप्रिय समाचार

  • १. बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • २. जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

  • ३. रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ४. रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ५. अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ६. भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

  • ७. देशैभरको समानुपातिक मतगणना सकियो, रास्वपालाई सबैभन्दा बढी मत

  • ८. निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

  • ९. आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

सानीभेरी नदीमा दुई किशोरीको शव फेला

रुकुम पश्चिम -२६, फागुन ।

Advertisement

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडानम्बर -३, का दुई किशोरीको शव सानीभेरी नदीमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार आज बिहान दुई किशोरीको शव सानीभेरी नदीमा फेला परेको हो ।

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेको शव बाँफिकोट गाउँपालिका -३, की १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको रहेको छ । सोमबार बेलुकी मुसिकोट नगरपालिकाको छिङ स्थित बिहेमा सहभागी भएर घर फर्किँदै गरेका दुई किशोरी मृत अवस्थामा भेटिएका हुन् ।

१२ वर्षीया सपना ओली भने बेपत्ता भएको प्रहरीले बताएको छ । उनीहरूले सानी भेरी नदी तर्दै गर्दा बगेको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस
आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली
निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक
रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार
बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु
अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

लोकप्रिय

  • १.
    बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • २.
    जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

  • ३.
    रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ४.
    रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ५.
    अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ६.
    भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

भर्खरै

  • १.
    रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • २.
    आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

  • ३.
    निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

  • ४.
    रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ५.
    बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ६.
    अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ७.
    भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

  • ८.
    जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.