• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

मिनी म्याराथन दौड : प्रायोजकको लाग्यो टुङ्गो

रुकुम पश्चिम -१, भदौ ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा आयोजना गर्न लागिएको मिनी म्याराथन दौडका लागि प्रायोजकको टुङ्गो लागेको छ । भदौ १२ गते डिग्रे साईकुमारी मन्दिरबाट सुरु भएर जन्ती लेक, खारादह, ठुलीदह, साँखदह हुँदै डिग्रे मन्दिरमै पुगेर समापन हुने लामो दौड प्रतियोगिताका लागि प्रायोजकहरूको टुङ्गो लागेको हो ।

आयोजक राप्ती साहित्य परिषद्का अनुसार प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन मुसीकोट -६, निवासी कमल महत, दोस्रो पुरस्कार यति बिल्डर्स र तेस्रो पुरस्कार मुसीकोट -४ सोलाबाङ निवासी मुकुन्द शर्माको प्रायोजन रहेको छ । प्रतियोगितामा दुई वटा सान्त्वना पुरस्कारको लागि रुकुमेली वाङ्मय अधिष्ठानले र दुई वटाको सगरमाथा आरोही बमकाजी सिर्पाली र थप दुई वटाको सान्त्वना पुरस्कारको प्रायोजन प्रेम ओलीको रहेको छ ।

त्यस्तै २५ वटा लोगो अङ्कित टिसर्टहरू विजयश्वरी बोर्डिङ स्कुल मुसीकोटले प्रायोजन गर्ने भएको छ । सो दौड प्रतियोगिताको प्रथम पुरस्कार राशि २५ हजार, दोस्रो पुरस्कार २० हजार, तृतीय पुरस्कार १५ र सान्त्वना पुरस्कार पाँच-पाँच हजार रहेको छ ।

मुसीकोट हेरिटेज रन २०८२ नाम दिइएको प्रतियोगिता मुसीकोटका मुख्य-मुख्य सम्पदा स्थल छुने गरी बनाइएको २८ किलोमिटर लामो दौड प्रतियोगिताको रुटको अधिकांश भाग कच्ची तथा पक्की सडक पर्ने, केही भाग व्यवस्थित ढुङ्गा बिछ्याइएको पदमार्ग रहेको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य पूर्ण ओलीले बताए ।

यस प्रतियोगितामा राष्ट्रिय धावकहरू लगायत ५० जनाभन्दा बढीको सहभागिता रहने ओलीको भनाइ छ । प्रतियोगितामा भाग लिन भदौ ५ गतेभित्र नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगिले दर्ता शुल्क ५ सय सहित नागरिकताको प्रतिलिपि, मेडिकल रिपोर्ट र स्वघोषणापत्र पेस गर्नुपर्नेछ ।

यस प्रतियोगिताको आयोजक राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिम रहेको छ । दौड प्रतियोगिताको अन्तिम तयारी समेत पूरा भइसकेको बताइएकाे छ ।

आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.