• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

गणतन्त्र दिवसको अवसरमा ३१ बालबालिकालाई शैक्षिक सामग्री 

रुकुम पश्चिम -१५, जेठ ।

Advertisement

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा विभिन्न कारणले जोखिममा रहेका ३१ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ । बिहिबार गणतन्त्र दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त शैक्षिक सामाग्री बितरण गरिएको सानीभेरी गाउँपालिकाका बाल कल्यान अधिकारी मानबिर ओलीले बताए ।

बाबु वा आमाको मृत्यु भएका, अपंगता भएका तथा अति विपन्न पालिका भित्रका ३१ जना बालबालिकालाई प्रति व्यक्ति ४ हजार १ सय ६० बराबरको शैक्षिक सामाग्री बितरण गरिएको छ । बितरण गरिएको सामाग्रीमा १ वटा झोला, ३ दर्जन कापी, २० वटा कलम, ज्यामिती बक्स तथा विद्यालयको ड्रेस रहेको छ ।

१८ औं गणतन्त्र दिवसको अवसरमा सिम्ली बजार तथा नयाँ बजारमा प्रभात फेरी गरेर सिम्लीमा रहेको सहिद स्मृति भवनको हलमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । राप्ती ज्ञानोदय मावि सिम्ली, सूर्योदय मावि सिम्लीका शिक्षक तथा विद्यार्थीहरु, राजनितिक दलका प्रतिनिधि, कर्मचारी तथा जनप्रतिनिधिको उपस्थितिमा अन्तरकृया सम्पन्न भएको हो ।

कार्यक्रममा गणत्तन्त्र स्थापना, गणतन्त्रका उपलब्धी, महत्व लगायतका विषयमा अन्तरकृया भएको थियो । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको अन्तरकृयामा विद्यार्थी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिले दिवसको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले गर्नुभएको थियो ।

बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.