• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

अबको विकल्प जनवादी राज्य व्यवस्था : नेता पौडेल

रुकुम पश्चिम -२७, चैत ।

Advertisement

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य कृष्णराज पौडेलले अबको उत्तम विकल्प जनवादी राज्य व्यवस्था हुने बताएका छन् । जनसम्बन्ध विस्तार अभियानको सिलसिलामा आज मुसिकोटमा आयोजित पत्रकार भेटघाटमा बोल्दै वर्तमान व्यवस्था असफल भइसकेकाले त्यसको विकल्प नै जनवादी व्यवस्था हुने बताए ।

जनवादी राज्य व्यवस्थाभित्र स्वतन्त्र पुँजीवादको विकास सँगै शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको सुनिश्चितता हुने उनको भनाइ छ । “यस व्यवस्थामा रोजगारीको ग्यारेन्टी, सबैको समान पहुँच, सुरक्षा र समानता कायम हुन्छ, त्यसैले अग्रगामी र उन्नत व्यवस्था नै जनवाद हो, नेता पौडेलले भने ।”

तर यो व्यवस्था स्थापित गर्नका निम्ति एउटै कम्युनिष्ट पार्टीले मात्रै सम्भव नहुने बताए । यसका लागि सबै क्रान्तिकारी शक्ति एक हुनुपर्ने र त्यसको अगुवाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्ने अभियानका कमाण्डर समेत रहेका नेता पौडेलको भनाइ छ ।

यसैगरी अर्को एक फरक प्रसङ्गमा उनले अहिलेको सरकार सत्ता र शक्तिमा मात्रै सीमित भएको ठोकुवा गरे । असफल सरकारकै कारण आम जनताले विकल्प खोज्दा राजावादीहरू उठ्न खोजेको उनले बताए । तर नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको नेता पौडेलको भनाई छ ।

त्यस्तै उनले सत्तामा गएकाहरू विदेशीको इशारामा चल्दा माफियाहरूको हालीमुहालीले देशमा भ्रष्टाचार बढ्दै गएको बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले चैत ४ गते देखि देशैभर जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको छ । यो अभियान वैशाख १८ गते सकिने बताइएको छ ।

बुधबार, चैत २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै
रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.