• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

पत्रकार माथि आक्रमण, समाजवादी प्रेस संगठनको कडा विरोध

रुकुम पश्चिम -१५, चैत ।

Advertisement

काठमाडौंमा पूर्वराजावादी समूहद्वारा मच्चाइएको अराजक गतिविधिका क्रममा आज एभिन्यूज टेलिभिजनका क्यामेरा म्यान पत्रकार सुरेश रजकको निधन भएको छ । काठमाडौंको तीनकुनेस्थित एक घरमा पूर्वराजावादी समूहले आगजनी गर्दा रिपोर्टिङमा रहेका पत्रकार रजकको घटनास्थलमै ज्यान गएको हो ।

समाजवादी प्रेस संगठन नेपालले घटनाको घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । संगठनका महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारको हत्या तथा सञ्चारगृहहरूमा तोडफोड र आगजनीको निन्दा गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनका नाममा सञ्चारमाध्यम, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा सरकारी भवनमा गरिएको आक्रमण प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।”

घटनामा अन्य पत्रकारहरू पनि घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिक लगायत सञ्चारमाध्यममा क्षति पुगेको छ । प्रेस संगठनले पत्रकारहरूमाथिको आक्रमण लोकतन्त्रविरोधी कार्य भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.