• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

प्रकाश रन्काको “बिर गोर्खाली” गीत सार्वजनिक


रुकुम पश्चिम -१७, फागुन ।

Advertisement

गायक तथा संगीतकार प्रकाश रन्काको आवाजमा सजिएको देशभक्तिपूर्ण गीत “बिर गोर्खाली” सार्वजनिक भएको छ । गोर्खालीहरूको वीरता, साहस र गौरवमय इतिहास झल्काउने प्रयास गरिएको गीत युट्युबमार्फत केही दिन अघि सार्वजनिक भएको हो ।

गीतमा प्रकाश रन्का  स्वयंकै संगीत र शब्द रहेको छ भने, समुहगत स्वरमा इन्द्र रोका मगर, सुर्य कुमारी पुन, सबिना बुढा, कुमार सानु पुन, प्रेम दिप लगायतका कलाकारहरूले साथ दिएका छन् । गीतको एरेञ्ज सन्तोष सुनामले गरेका छन् रेकर्डिंग सागर पुन NB को हो । मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् ।

एकिन्द्र शरशंकरले निर्देशन गरेको भिडियोमा पूर्ण चन्द्र केसी, जीवनराज सेडाई, नरेश राम सिंह, दीपिका मगर, जेनी मगर, मनिषा केसी, सोनिका मगर, आरिया मगर, कुमारी पुन मगर, रोशनी मगर, मीना पाख्रिन, सुमन्ती मगर र जेनिशा केसीको अभिनय देख्न सकिन्छ ।

गीतमा हरीश महराको छायांकन रहेको छ । सम्पादन र रंग संयोजन राजकुमार मगरले गरेका छन् भने भिडियोको पोस्ट-प्रोडक्सन राजकुमार फिल्म्सले गरेको छ ।

गीतले नेपालीको वीरता, देशभक्ति भावना र गोर्खालीहरूको अदम्य साहसलाई उच्च सम्मान दिने प्रयास गरेको छ । @prakashrankaoffcial युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले श्रोता तथा दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

 

गीत हेर्नको लागी तलको लिन्क खोल्नुहोला ।

शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै
जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.