• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात


रुकुम पश्चिम -११, साउन ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट करिब दुई करोडको बुर्नी अदुवा (माउ गानो) निर्यात भएको छ । चालु आर्थिक वर्ष ८३/८४ को सुरुवातमै गाउँपालिका भित्रका अधिकांश किसानले उत्पादन गरेको अदुवा निर्यात भएको हो ।

 

कृषि शाखाका कृषि अधिकृत रमेश पुन मगरका अनुसार पालिकाबाट एकहजार ७ सय १० क्विन्टल अदुवा बिक्री भएको छ । प्रति क्विन्टल ११ हजारका दरले १ करोड ८५ लाख १० हजारको बुर्नी (माउ गानो) बिक्री गरिएको छ ।

 

पालिकाको झुल्नेटा र सिम्रुतु सङ्कलन केन्द्रबाट निर्यात गरिएको अदुवा काठमाडौँ र भारत पठाइएको कृषि शाखाले बताएको छ ।

 

गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादनमा पनि वृद्धि भएको छ । उत्पादन बढ्दा मूल्य पनि बढेको पाइएको छ । पालिकाले गतवर्ष १ करोड ५० लाखको मात्रै अदुवा बिक्री गरेको जनाएको छ । गतवर्ष भन्दा यसवर्ष ३५ लाख बढीको अदुवा निर्यात भएको छ ।

 

अदुवा पकेट क्षेत्रको रुपमा रहेको यस पालिकाबाट वर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर निर्यात हुने गरेको छ । जसबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

 

चैत वैशाखमा रोपेको अदुवा विशेषगरी साउन भदौ महिनामा बुर्नी (माउ गानो) निकालेर बिक्री गर्ने चलन रहेको छ ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.