रुकुम पश्चिम -१३, साउन ।
Advertisement
नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेदरल्यान्डसँग खेल्दै छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजमा आयोजक राष्ट्र नेदरल्यान्डसँगै नामिबिया र नेपालको सहभागिता रहेको छ । लिग -२ का सबै खेल आइसीसी टिभीमार्फत हेर्न सकिनेछ ।
नेपालले हालसम्म ३१ खेल खेल्दै तालिकामा २४ अङ्क मात्रै जोडेको छ । यसपटकको त्रिकोणात्मक सिरिजमा नेपालले तीनवटै खेल गुमाइसकेको छ ।