• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

चलचित्र “मितज्यू” निर्माण घोषणा

रुकुम पश्चिम – २९, माघ । 

Advertisement

यो बर्षको सफल मानिएको चलचित्र “घरज्वाँई” का निर्माता अनिल बुढाले अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।  यस अघि दयाहङ राई र मिरुना मगरलाई लिएर “घरज्वाँई” निर्माण गरेका बुढाले  दोस्रो चलचित्र “मितज्यू” निर्माण गर्ने घोषण गरेका हुन् ।

फेसबुकमा उनीले लेखेका छन् “घरज्वाइँ” चलचित्रको संघर्ष अनि सफलता सँगै चलचित्र “मितज्यू” को सहकार्यमा जोडिन पाउँदा म भव्य खुशी छु, यो समय चलचित्र निर्माण गर्ने सोच थिएन, तर नेपाली चलचित्र प्रतिको लगाबले म चुपचाप दोस्रो चलचित्रको जिम्मेवारी ग्रहण गर्दै छु, पहिलो चलचित्रलाई झैं दोस्रो चलचित्रलाई पनि दर्शकबाट साथ सहयोग र माया पाउने आशा गरेका छौं ।

बुढाले फेसबुक स्टाटस सँगै “मितज्यू” चलचित्रको बारेमा थोरै चित्रण गरिएको जस्तो पेन्टिङ चित्र पनि सार्वजनिक गरेका छन् । चित्रमा ग्रामीण भेगको जस्तो सडक देखिन्छ । सडकमा एउटा जिप रोकिएको छ । रोकिएको जिप सामुन्ने दुई ब्यक्तिले हात मिलाएको जस्तो देखिन्छ ।  जिपको छतमा हिमाली भेगमा पाइने च्याङ्ग्रा, कुखुराको भाले र अन्य घरायसी सामान राखिएको जस्तै देखिन्छ  । जिप पछाडि सेताम्मे हिउँ परेको हिमाल र आधा खुलेको र आधा नखुलेको जस्तो मौसम देखिन्छ  ।

पुष्प आले मगरले तयार पारेको चित्रलाई नियालेर हेर्दा चलचित्रले ग्रामीण भेगको कथा बोकेको जस्तो अनुमान लगाउन सकिन्छ ।

महेश राईको लेखन रहेको चलचित्रलाई जनक घर्ती मगरले निर्देशन गर्न लागेका हुन भने धन बहादुर राइको व्यवस्थापन रहेको छ ।

चलचित्रमा हाललाई कलाकार खुलाईएको छैन । जि एम मुभी प्रोडक्सन ब्यानरमा निर्माण हुन लागेको चलचित्रको प्रदशन मिति २०८२ को चैत्र २७ लाई पक्का गरिएको छ ।

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.