• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

करिब तीन करोडको सुन्तला बिक्री

रुकुम पश्चिम १, माघ ।

Advertisement

रुकुम पश्चिममा यसवर्ष झण्डै ३ करोडको सुन्तला बिक्री भएको छ । जिल्ला स्थित ६ वटै पालिकाका किसानले उत्पादन गरेको सुन्तला बिक्री भएको हो ।

कृषि विकास कार्यालयका अनुसार जिल्लाभरबाट ४ लाख ९४ हजार सातसय ३५ किलोग्राम सुन्तला बिक्री भएको छ । प्रति किलो ६० रुपैयाँका दरले दुई करोड ९६ लाख ८४ हजार एकसय रुपैयाँको सुन्तला बिक्री गरिएको छ ।

जसमध्ये सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाबाट २ लाख १२ हजार २ सय ३५ किलोग्राम सुन्तला बिक्री भएको छ । यसबाट १ करोड २७ लाख ३४ हजार एकसय रुपैयाँको कारोबार भएको छ । त्यस्तै आठबिसकोट नगरपालिकाबाट १ लाख २५ केजी सुन्तला बिक्रीबाट ६० लाख एक हजार पाँच सय रुपैयाँ कारोबार भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा छ ।

यसैगरी मुसिकोट नगरपालिकाबाट ८५ हजार केजी सुन्तला बिक्रीबाट ५१ लाख र बाँफिकोट गाउँपालिका बाट ६० हजार केजी सुन्तला बिक्रीबाट ३६ लाख र सानीभेरी गाउँपालिकाबाट १० हजार केजी सुन्तला बिक्रीबाट ६ लाख कारोबार भएको छ । सबैभन्दा कम चौरजहारी नगरपालिकाबाट भने २ हजार पाँचसय किलोग्राम सुन्तला बिक्रीबाट एकलाख ५० हजार रुपैयाँ कारोबार गरिएको बताइएको छ । सबैभन्दा कम चौरजहारी नगरपालिकाबाट भने २ हजार पाँचसय किलोग्राम सुन्तला बिक्रीबाट एकलाख ५० हजार रुपैयाँ कारोबार गरिएको बताइएको छ ।

रुकुम पश्चिमका किसानले उत्पादन गरेको सुन्तला स्थानीय बजार लगायत देशका विभिन्न सहरमा बिक्री भएको बताइएको छ । तर गत वर्षको तुलनामा भन्दा यस वर्ष भने जिल्लामा सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालयको भनाइ छ । गतवर्ष जिल्लाको त्रिवेणी गाउँपालिकाबाट मात्रै दुई करोड १६ लाख ३० हजारको सुन्तला बिक्री भएको थियो ।

रुकुम पश्चिममा एकसय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । सुन्तला खेतीबाट यहाँका किसानले आफ्नो जनजीविका चलाउँदै आएका छन् ।

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.