रुकुम पश्चिम -६, भदौ ।
Advertisement
तिमी छौ र त यहाँ प्यार मेटिन्छ
हेर, आजकल मायाको ब्यापार भेटिन्छ ।
रङ्गीचङ्गी फूलहरुको बिचमा छौ तिमी
जहाँ प्यासी भमराको बजार भेटिन्छ ।
एकोहोरो हुन्छ नजर देखेर जलपरी
र्याल चुहाउँछ गोही सिकार भेटिन्छ ।
अन्जान यो शहरमा तिम्रै मोहनीरूप देखेर
कोही पागल हुने प्रेमीको संसार भेटिन्छ ।