• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आज बडा दसैँ

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

शिक्षक लोकेन्द्र चन्द सम्मानित 


काठमाडौं -२१, भदौ ।

Advertisement

तेह्रौँ ‘पीपी प्रसाई राष्ट्रिय शिक्षक पुरस्कार–२०८३’ अन्तर्गत कर्णाली प्रदेशका उत्कृष्ट शिक्षकका रूपमा सुर्खेतस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयका विज्ञान शिक्षक लोकेन्द्र चन्द सम्मानित भएका छन् ।

 

शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चन्दलाई प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान गर्नुभएको छ ।

 

सार्वजनिक विद्यालयमा विशिष्ट योगदान पुर्‍याउने उत्कृष्ट शिक्षकलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार अन्तर्गत चन्दलाई शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान तथा विज्ञान र प्रविधि शिक्षाको प्रवर्द्धनमा गरेको कामका आधारमा कर्णाली प्रदेशको उत्कृष्ट शिक्षकका रूपमा छनोट गरिएको हो ।

 

सम्मानपछि चन्दले यो उपलब्धिले आफ्नो शिक्षण यात्रामा थप ऊर्जा, जिम्मेवारी र समर्पणको भावना बढाएको बताए । उनले आगामी दिनमा अझ सिर्जनशील, इमानदार र जिम्मेवार भएर विद्यालय, विद्यार्थी, समुदाय तथा विज्ञान–प्रविधिको क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

‘पीपी प्रसाई फाउन्डेसन’ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट शिक्षकलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

 

पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्तरूप दिन २०६७ साल फागुन ६ गते ‘पीपी प्रसाई फाउन्डेसन’ स्थापना गरिएको थियो । प्रसाईंको २०५६ साल भदौ १९ गते दहचोकमा भएको हवाई दुर्घटनामा परी निधन भएको थियो ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आज बडा दसैँ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.