रुकुम पश्चिम -२८, असार ।
Advertisement
अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश गरेको छ । आज बिहान भएको क्वाटर फाइनल खेलमा स्विजरल्यान्डलाई ३-१ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा एलिस्टर, अल्भारेज र मार्टिनेजले गोल गरे ।
सेमीफाइनल प्रवेश गरेको अर्जेन्टिनाले अब फाइनल पुग्नका लागि इंग्ल्याण्डसँग खेल्ने छ ।
यसअघि फ्रान्स र स्पेन सेमिफाइनल प्रवेश गरिसकेका छन् ।