• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

रुकुम पश्चिम -२८, जेठ ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट यसवर्ष करिब सात करोड रकमको कृषिजन्य वस्तु बिक्री गरिएको छ । पालिकाको दशवटै वडाका किसानले उत्पादन गरेको मसलाबाली, तरकारीबाली र फलफूलबाली अन्तर्गतका कृषिजन्य वस्तु बिक्री गरिएको हो ।

कृषि शाखाका कृषि अधिकृत रमेश पुन मगरले चालु आर्थिक वर्ष ८२/८३ मा सबैभन्दा बढी करिब पाँच करोड रकमको मसलाबाली निर्यात गरिएको बताए । पालिकामा १५ मेट्रिकटन अदुवा उत्पादन भएको र त्यसबाट ४ करोड ५० लाख रकम भित्रिएको छ ।

मसलाबालीमै पर्ने अलैचीबाट ३५ लाख रकम भित्रिएको र यो वर्ष पालिकाभर २० क्विन्टल अलैची उत्पादन भएको कृषि शाखाले बताएको छ ।

त्यस्तै २० हेक्टर क्षेत्रफलमा गरिएको तरकारीबाली सिमी, आलु, बन्दा र सागपातबाट ८० लाख रकम पालिकामा भित्रिएको बताइएको छ ।

फलफुलबाली अन्तर्गत यहाँ सुन्तला, कागती र किवी व्यावसायिक खेतीका रुपमा सञ्चालनमा रहेका छन् । यसवर्ष फलफूल बिक्रीबाट १ करोड रकम भित्रिएको कृषि शाखाले जनाएको छ ।

त्रिवेणी गाउँपालिकामा ३ हजार बढी हेक्टर अर्थात् ३७ प्रतिशत भूभागमा खेती हुँदै आइरहेको छ । जसअन्तर्गत तरकारी, मसला र फलफुलबाली सँगै अन्नबाली मुख्य खेतीको रूपमा रहेको छ ।

यहाँका किसानले अन्नबालीको रूपमा मकै, गहुँ, धान लगायतको खेती गर्दै आएका छन् । यस सङ्गै कृषिजन्य वस्तु उत्पादनका लागि त्रिवेणी गाउँपालिकाको हावापानी उपयुक्त मानिएकाले धेरैजसो किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

स्थानीय सरकारले पनि किसानलाई व्यावसायिक खेतीमा सघाउने गरी घरदैलो सेवा सहित मल, बिउ, किटनाशक औषधि लगायत अनुदानका कार्यक्रम दिँदै आइरहेको छ ।

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.