• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

रुकुम पश्चिम -१२, जेठ ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१२, ले आज वडा कार्यालयमा सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष ८२/८३ मा भए गरेका गतिविधिको एकवर्षीय कार्य प्रगति विवरणको सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक कार्यक्रममा वडापालिकाले चालु आर्थिक वर्षको अवधिमा वडाको यातायात क्षेत्र देखि प्रशासनिक तर्फका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । वडा अध्यक्ष धिरन सिर्पालीले यस आर्थिक वर्षमा वडाका सबै सडक सरसफाई गरिएको, एकसय बढी घरधुरीलाई पुग्ने गरी वडामा खानेपानी निर्माण गरिएको, सिँचाइका लागि नहर र ट्याङ्की निर्माण गरिएको बताए ।

त्यस्तै वडाभित्र रहेका विद्यालयको भवन निर्माण सँगै स्वास्थ्य सेवातर्फ पनि उल्लेख्य काम गरिएको छ । जस अन्तर्गत पाठेघरको मुखको चेकजाँचदेखि नियमित खोप कार्यक्रमलाई कार्य प्रगति विवरणमा समेटिएको छ । एकवर्षको अवधिमा स्वास्थ्य सेवातर्फ करिब २ हजार जतिले सेवा लिएका छन् ।

वडा कार्यालयले विविधतर्फ आश्रम, विद्यालय, मानसिक रोगी, बालबालिका लगायतलाई आर्थिक सहयोग समेत गरेको उक्त कार्य प्रगति विवरणमा समेटेको छ । त्यस्तै प्रशासनिक सेवातर्फ ६० वटा पञ्जीकरणका काम सहित सामाजिक सुरक्षा र सिफारिस तर्फका महत्त्वपूर्ण काम पनि सम्पादित गरिएको छ ।

वडा अध्यक्ष सिर्पालीले प्रस्तुत गरेको कार्य प्रगति विवरण कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव देवीलाल पुनले गरेका थिए ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.