रुकुम पश्चिम -१६, वैशाख ।
Advertisement
आइसिसी विश्व कप लिग-२ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल बिहान ९:३० बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले ओमानसँगको आजको खेल जित्न सकेमा अङ्क तालिकामा दुई अङ्क थप्ने मौका हुनेछ । लिग अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो ।
उक्त जितले नेपाली टिमको थप मनोबल बढेको देखिन्छ । विश्व कप लिग-२ मा नेपालसँगै ओमान र युएई सहभागी छन् ।