• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

रुकुम पूर्व -१७, चैत ।

Advertisement

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सफलतापूर्वक आज सम्पन्न भएको छ । सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको संयुक्त आयोजना तथा स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालको समन्वयमा एक दिने शिविर सञ्चालन भएको हो ।

शिविरबाट १ सय ६ जनाले सेवा लिएको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीले बताए । उनका अनुसार सेवा लिने मध्ये २८ जना पुरुष र ७८ जना महिला रहेका छन् ।

शिविरमा मानसिक स्वास्थ्य जाँच सेवा, मनोसामाजिक परामर्श, निःशुल्क औषधि वितरण तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ । विशेषगरी दिक्क लाग्ने, निराशा महसुस हुने, अत्यधिक रिस उठ्ने, अल्छी लाग्ने, बेचैनी हुने, टाउको वा शरीर दुख्ने, निर्णय लिन कठिनाइ हुने, शरीर झमझमाउने, भविष्यप्रति चिन्ता वा नकारात्मक सोच आउने व्यक्तिको जाँच गरिएको छ ।

त्यस्तै सामाजिक गतिविधिबाट टाढा रहने, केही गर्न नसकिने जस्तो लाग्ने, एक्लै बस्न रुचाउने, खाना मन नलाग्ने, डर लाग्ने तथा हातखुट्टा सिल्का हान्ने जस्ता समस्या भएका व्यक्तिलाई प्राथमिकताका साथ जाँच गरिएको बताइएको छ ।

शिविर सञ्चालनमा नेपाल जनजागरण मञ्च र युएमएन कर्णाली प्रदेश (सुर्खेत क्लस्टर) को आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो । बाँकी शिविर चैत १८ र १९ गते पुथा उत्तरगंगा गाउँपालिकाको तक क्षेत्रमा सोही प्रकारको मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने जनजागरण मञ्चले जनाएको छ ।

मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.