• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रुकुम पश्चिमबाट यस वर्ष करिब चार हजार विद्यार्थीले (एसइई) परीक्षा दिँदै

रुकुम पश्चिम -५, चैत ।

Advertisement

चैत १९ गते देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट यस वर्ष करिब चार हजार विद्यार्थी सहभागी हुँदैछन् । जिल्लाका ७७ वटा सामुदायिक विद्यालय र पाँचवटा संस्थागत गरी ८२ वटा विद्यालयबाट ३ हजार ९ सय २७ विद्यार्थी (एसइई) मा सहभागी हुनेछन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा प्रकाश पुन मगरले जिल्लाका १६ वटा परीक्षा केन्द्रबाट यस वर्षको (एसइई) परीक्षा सञ्चालन हुने जानकारी दिएका छन् ।

जसअनुसार मुसिकोट नगरपालिकाको चारवटा परीक्षा केन्द्रबाट ८ सय ६४ जना, आठाबिसकोट नगरपालिकाको चारवटा परीक्षा केन्द्रबाट ८ सय ४९ जना र चौहरजहरी नगरपालिकाको दुईवटा परीक्षा केन्द्रबाट ८ सय ५ जना विद्यार्थी (एसइई) मा सहभागी हुनेछन् ।

त्यस्तै सानीभेरी गाउँपालिकाको दुईवटा परीक्षा केन्द्रबाट ५ सय ३४ जना, त्रिवेणी गाउँपालिकाको दुईवटा परीक्षा केन्द्रबाट ४ सय ४७ जना र बाँफिकोट गाउँपालिकाको दुईवटा परीक्षा केन्द्रबाट ४ सय २६ जना विद्यार्थी (एसइई) मा सहभागी हुने बताइएको छ ।

गतवर्ष चैत ७ गतेदेखि सुरु भएको (एसइई) परीक्षामा जिल्लाको १५ वटा परीक्षा केन्द्रबाट ३ हजार ६ सय ७० जना विद्यार्थी सहभागी भएका थिए । गत वर्षको तुलनामा यो वर्ष (एसइई) मा २ सय ५७ जना विद्यार्थी वृद्धि भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले यस वर्ष आठविसकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैनामा परीक्षा केन्द्र थप गरिएसँगै १६ वटा परीक्षा केन्द्रबाट (एसइई) परीक्षा सञ्चालन हुने जनाएको छ ।

चैत १९ गतेदेखि सुरु हुने (एसइई) परीक्षा २९ गते सकिनेछ । यस वर्ष देशैभरबाट ५ लाख २० हजार विद्यार्थी (एसइई) परीक्षामा सहभागी हुने अनुमान गरिएको छ ।

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.