• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

वडा कार्यालय मार्फत वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र, घरमै पुगेर नवीकरण

रुकुम पश्चिम, -३० भदौ 

Advertisement

रुकुम पश्चिम आठबिसकोट नगरपालिका –१४ का वृद्धवृद्धाले यस वर्ष सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सेवा सहजै घरमै बसेर पाएका छन् । वडा अध्यक्ष हुकुम पुनको पहलमा वडा सचिव खेमराज पुन र कृषि प्राबिधिक केशव केसीको सक्रियतामा वडा कार्यालयले घर-घरमै पुगेर नवीकरण सेवा उपलब्ध गराएपछि वृद्धवृद्धाले सहजै सेवा पाएका हुन ।

घरमै सेवा पाएपछि वृद्धवृद्धाले पनि खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका छन् । विशेषगरी शारीरिक असक्तता वा हिँडडुल गर्न कठिनाइ भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी गरिएको यो पहललाई स्थानीयबासीले समेत निकै सकारात्मक रूपमा लिएका छन् ।

यस प्रकारको अभियानले सरकारी सेवाप्रति विश्वास बढाउने मात्र होइन, सेवाग्राहीलाई हुने खर्च, समय र कठिनाइ समेत कम भएको छ ।

यसअघि वृद्धवृद्धाहरूलाई भत्ता परिचयपत्र नवीकरणका लागि वडा कार्यालय धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने र कतिपयलाई आफन्त वा नातेदारलाई लिएर आउनुपर्ने बाध्यता थियो । तर, यसपटक वडा कार्यालय आफैं घरघरमा पुगेपछि सेवाग्राहीलाई ठूलो सहजता भएको छ ।

वडा सचिव खेमराज पुनले  वृद्धवृद्धा र असक्त नागरिकलाई सहज वातावरणमा सेवा पुर्‍याउने उदेश्यले यो अभियान संचालन गरिएको  बताएका छन भने यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने वडा  अध्यक्ष हुकुम पुनको भनाइ छ ।

सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.