• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

नेपाली सेनाको अपरेसन : ७३ नाल हतियार बरामद, फरार कैदी नियन्त्रणमा

काठमाडौँ, -२५ भदौ 

Advertisement

राजधानीसहित देशका विभिन्न स्थानमा सञ्चालन गरिएको नेपाली सेनाको सुरक्षा अपरेसनबाट महत्वपूर्ण सफलता हात परेको छ । सेनाले राजधानीको महाराजगञ्ज ईलाकाबाट ४ जना व्यक्तिलाई पक्राउ गर्दै ७ नाल हतियार, म्यागजिन, राउण्ड, व्युनेटलगायतका एसेसरिज तथा व्यक्तिगत सामग्री बरामद गरेको छ ।

साथै, विशेष सूचनाका आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप १ नाल हतियार पनि बरामद गरिएको सेनाले जनाएको छ । यससँगै हालसम्म ७३ नाल हतियार सेनाले नियन्त्रणमा लिएको पुष्टि गरिएको छ ।

धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडपलाई नियन्त्रणमा लिएको छ ।

डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा नियन्त्रणमा ल्याइएको छ ।

यस्तै, सुरक्षाकर्मीहरूले विभिन्न जिल्लाबाट फरार कैदीबन्दीलाई पक्राउ गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । हालसम्म सप्तरीबाट ४, सुनसरीबाट २०२, रुकुम (पश्चिम)बाट ४३, कपिलवस्तुबाट ५०, र म्याग्दीबाट ४ जना फरार कैदी पक्राउ परेका छन् । सुरक्षा निकायका अनुसार बाँकी फरार कैदीबन्दीलाई पनि क्रमशः पक्राउ गर्ने अभियान जारी छ ।

बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.