रुकुम पश्चिम -११, साउन ।
Advertisement
परदेशमा रहेका छोरी चेलीहरूको वेदनालाई समेटेर निर्माण गरिएको तिज गीत परदेशी छोरी सार्वजनिक भएको छ । मनोज ओलीको शब्द/सङ्गीत तथा शान्ति श्री परियारको आवाजमा परदेशी छोरी सार्वजनिक भएको हो ।
यस गीतमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन तथा जुना विश्वकर्माको अभिनय रहेको छ । परदेशी छोरी गीत तिलक परियारको युट्युब च्यानलबाट बजारमा आएको छ ।
गीत हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।