• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, चैत २४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

लोकप्रिय समाचार

  • १. तुलसीराम खड्काका तीन मुक्तक

  • २. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ६. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • ९. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • १०. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

रुकुम पश्चिमकी एक महिलालाई हेलिकोप्टर मार्फत सुर्खेत लगियो

रुकुम पश्चिम -१४, असार  ।

Advertisement

रुकुम पश्चिमकी एक महिलालाई आज दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लागिएको छ । बाँफिकोट गाउँपालिका -२, पिपलकी ४० वर्षीया नन्दकला खड्का खत्रीलाई सल्ले अस्पतालबाट सुर्खेत लगिएको हो ।

बिहान १० बजे डेलिभरीका लागि सल्ले अस्पाताल आएकी खड्काको अप्रेसन पछि रक्तस्राव हुँदा सुर्खेत लगिएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । करिब ९ हप्ताकी गर्भवती खड्काको भिडियो एक्सरे गर्दा पाठेघर भन्दा बाहिर नलीमा गर्भ बसेकाले अप्रेसन गरिएको थियो ।

अप्रेसन पछि रक्तस्राव भएकी खड्कालाई थप आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल सल्लेका डाक्टर महेश चौलागाईंले बताए ।

उनलाई राष्ट्रपति उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।

शनिबार, असार १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने
आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह
शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत
एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ६.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

भर्खरै

  • १.
    घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • २.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ५.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ६.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ७.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.