• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

प्रेस युनियनले वितरण गर्‍यो बिरामीलाई फलफूल


रुकुम पश्चिम -१२, जेठ ।

Advertisement

नेपाल प्रेस युनियन रुकुम पश्चिम शाखाले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको छ । सोमबार स्वास्थ्य सेवा कार्यालय सल्लेमा उपचाररत ३३ जना र खंलगामा रहेको साझा मुराल अस्पतालमा उपचाररत ७ जना गरी ४० जना विरामीलाई फलफूल वितरण गरिएको नेपाल प्रेस युनियन रुकुम पश्चिमका अध्यक्ष सुमित्रा केसीले जानकारी दिइन् ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य प्रबिर ददेलले प्रेस युनियन लोकतान्त्रिक विचारधारामा आधारित संस्था भएको र यसले वाक स्वतन्त्रता तथा पत्रकार सुरक्षाका पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए । सो अवसरमा नेपाली कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीले प्रेस युनियनले विभिन्न कालखण्डमा खेलेको भूमिकाको प्रशंसा गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि संस्थाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव यज्ञबहादुर विष्ट, महाधिवेशन प्रतिनिधि खड्क डाँगी, मुसिकोट नगरपालिका -१ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, सल्ले अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जीवन परियार, प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्का, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतको उपस्थिति रहेको थियो ।

नेपाल प्रेस युनियनले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.