• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, चैत २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ७. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ८. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ९. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा ५० दिने सिप विकास तालिम समापन


रुकुम पश्चिम -२३, वैशाख ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा सोमबार ५० दिने सिप विकास तालिम समापन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमा खटिनु पूर्वको ५० दिने सिप विकास तालिम समापन गरिएको हो ।

 

“श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल उद्देश्यका साथ फागुन अन्तिम साताबाट सुरु गरिएको तालिम एक कार्यक्रमको आयोजना गरी समापन गरिएको मुसिकोट नगरपालिकाले बताएको छ । समापन कार्यक्रममा तालिमका सहभागी ४० जनालाई कार्यक्रमका प्रमुख अतिथि तथा मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले प्रमाणपत्र हस्तान्तरण गर्दै तालिमको सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

 

५० दिने तालिममा पलम्बर र सिकर्मीका २०/२० जना प्रशिक्षार्थी सहभागी थिए । सबै सहभागीलाई नगरपालिकाले विभिन्न वडाबाट छनाैट गरेर तालिममा सामेल गराएको हो ।

 

उक्त तालिम मुसिकोट नगरपालिकाको आर्थिक सहयोग तथा थ्री आर इन्जिनियरिङ कन्सलटेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा सम्पन्न गरिएको बताइएको छ ।

 

तालिम समापन कार्यक्रममा वडानम्बर -१, का वडाध्यक्ष ज्ञानु चन्द्र चन्दको अध्यक्षता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी, रोजगार संयोजक मायाँ श्रीवास्तव लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालक रिम बहादुर खड्काले गरेका थिए ।

मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत
एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

भर्खरै

  • १.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ४.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ५.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ७.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.