• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुमेली वाङमय अधिष्ठान गठनको दोस्रो स्थापना दिवस मनाइयो

रुकुम पश्चिम -१५, चैत ।

Advertisement

मुसिकोट खलङ्गामा आज रुकुमेली वाङमय अधिष्ठान गठनको स्थापना दिवस मनाइएको छ । दुई वर्ष अघि ७९ चैतमा स्थापना भएको अधिष्ठान गठनको अवसरमा दोस्रो स्थापना दिवस मनाइएको हो ।

अधिष्ठानका सचिव पूर्ण ओलीका अनुसार अधिष्ठानका अध्यक्ष श्री भूपेन्द्रा मल्लको अध्यक्षतामा रुकुमेली साहित्यकारहरुको उपस्थितिमा स्थापना दिवस मनाइएको छ । उक्त स्थापना दिवसबाट रुकुमेली माटोमा जन्मिएर राष्ट्रिय रूपमा अतुलनीय योगदान पुर्‍याउनुभएका स्वर्गीय प्रेमप्रकाश मल्लको योगदानको चिर स्मरणको जन्मस्थल सेरीगाउँको मुख्य चोकमा प्रतिमा निर्माणका लागि पहल गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा अधिष्ठानका सल्लाहकार भरतकुमार शर्माले अधिष्ठानका गतिविधिहरू सन्तोषजनक रूपमा अगाडि बढेको बताए । त्यस्तै राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले रुकुमको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा अधिष्ठानले महत्त्वपूर्ण भूमिका निभाउँदै राष्ट्रिय साहित्यमा अमूल्य योगदान दिएकोमा प्रशंशा गरे ।

कार्यक्रममा रुकुमेली वाङमय अधिष्ठानका अध्यक्ष भूपेन्द्रा मल्ले समाजमा बढ्दै गएका विकृति, विसंगति र संकट समाधानको एक मात्र उपाय साहित्य भएको र साहित्यिक क्षेत्रमा अधिष्ठान कटिबद्ध रहेको बताइन् ।

स्थापना दिवस कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष एक्कबहादुर केसी, सचिव ओमबहादुर खत्री, सल्लाहकार मुकुन्दप्रसाद शर्मा, इच्छुकप्रष्ठिान प्राज्ञसभा सदस्य खगेश्वर भण्डारीको उपस्थिति रहेको थियो । त्यस्तै रुकुमेली वाङमय अधिष्ठानका सदस्यहरु दीपा ओली शाह, राधा मल्ल, बिना मल्ल, सन्ध्या मल्ल, साहित्य अनुरागी कविता ओली लगायतको आतिथ्यता रहेको बताइएको छ ।

कार्यक्रम सञ्चालन रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले गर्नुभएको थियो ।

समग्र रुकुमको भाषा साहित्य कला संस्कृति तथा सम्पदाको खोज अनुसन्धान र विकासको उद्देश्य राखी रूकुमेली वाङमय अधिष्ठानको विधिवत् स्थापना २०७९ साल चैत १५ गते भएको हो ।

शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.