• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

रुकुम पश्चिम -१२, चैत । 

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वित्तीय उपशाखा कार्यालय मुसिकोटको आयोजनामा एक दिने वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उपशाखा कार्यालय प्रमुख कमला कुमारी चलाउनेका अनुसार मुसिकोट नगरपालिका भित्रका स्वावलम्बन लघुवित्तको केन्द्रमा आबद्ध सदस्यको उपस्थितिमा वित्तीय साक्षरता सहित अन्तरक्रिया गरिएको छ । कार्यक्रममा आर्थिक पहुँच, उद्यमशीलता, सुलभ ऋण, बचत तथा रोजगारीका अवसर सम्बन्धी विषयवस्तुमा छलफल गरिएको छ ।

वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यमा विशेष अतिथि चन्द्रबहादुर थापाको प्रस्तुतिकरण रहेको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका उपमेयर बिमल कुमार पुन मगरले महिला सशक्तिकरण र आर्थिक विकासमा लघुवित्त संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए । सोही अनुसार लघुवित्तले प्रदान गर्ने ऋणको महत्व बुझेर साना लघु उद्यममा जोडिएका महिला दिदीबहिनीहरुले आर्थिक अवस्थामा सुधार ल्याउनुपर्नेमा उल्लेख गरेका थिए ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको उद्घाटन कार्यक्रमको सञ्चालन उपशाखाका गणेश गिरीले गरेका हुन् । उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा जोशी बोहरा र संस्थाका कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टको विशिष्ट अतिथ्यता रहेको बताइएको छ । यस स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले महिला उद्यमीहरूलाई लघु व्यवसायका लागि सुलभ ऋण प्रवाह गर्दै आय आर्जनमा जोड्ने गरेको छ ।

आज सम्पन्न वित्तीय साक्षरता कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका ९१ केन्द्रका ७१ जना महिला सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।

मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.