• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

ज्येष्ठ नागरिकको पाँच दिने भ्रमण अवलोकन सम्पन्न

रुकुम पश्चिम -२०, फागुन ।

Advertisement

सानीभेरी गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिकको पाँच दिने भ्रमण अवलोकन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । फागुन १५ गतेबाट सुरु भई बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत र पोखराका विभिन्न धार्मिक तथा रमणीय स्थलहरूको अवलोकन गर्दै सोमबार पालिका पुगेपछि अवलोकन तथा भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका बालकल्याण तथा गुनासो सुन्ने अधिकारी एवं भ्रमण व्यवस्थापक मानवीर ओलीका अनुसार जेष्ठ नागरिकको पाँच दिने भ्रमण अभियान भव्य तरिकाले सम्पन्न भएको छ । हिमाली भेगमा ज्येष्ठ नागरिकको समूहलाई भ्रमण गराउनु अत्यन्त चुनौतीपूर्ण भएपनि व्यवस्थापनका तर्फबाट योजनाबद्ध रूपमा कार्यक्रम सम्पन्न गरिएको ओलीको भनाइ छ ।

भ्रमणका क्रममा तीन लाख ७३ हजार ४ सय रुपैयाँ खर्च भएको बताइएको छ । जसमा गाडी भाडा एक लाख ६० हजार, खाना, बास, नास्ता तथा अन्य स्थल अध्ययन खर्च दुई लाख ७ हजार सात सय, विविध खर्च ४ हजार र अतिरिक्त खर्च एक हजार ७ सय रहेको छ । भ्रमण खर्च मध्ये दुई लाख ४८ हजार गाउँपालिकाले व्यहोरेको र बाँकी रकम ३८ जना जेष्ठ नागरिकबाट संकलन गरिएको जनाइएको छ ।

भ्रमण अवधिभर सहभागी ज्येष्ठ नागरिकहरू निकै उत्साहित भएको र विभिन्न ठाउँहरूको अवलोकन गर्दै धार्मिक, सांस्कृतिक तथा भौगोलिक अध्ययन गर्ने अवसर पाएकोमा उनीहरूले खुसी व्यक्त गरेका छन् ।

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.