• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

रुकुम पश्चिममा जिल्लाव्यापी कविता प्रतियोगिता हुने

"बृहत स्तरको सिर्जना उत्सव र सांस्कृतिक झाँकीको आयोजना "

रुकुम पश्चिम -१७, फागुन ।

Advertisement

रुकुम पश्चिममा जिल्लाव्यापी कविता प्रतियोगिता सहित बृहत स्तरको सिर्जना उत्सव कार्यक्रम गरिने भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले चैत २२ र २३ गते कविता प्रतियोगिता र सिर्जना उत्सव कार्यक्रम गर्न लागेको हो ।

 

सदरमुकाम मुसिकोट खलङ्गामा शुक्रबार बसेको परिषद्को बैठकले चैत महिनाभित्रै वार्षिकोत्सव सँगसँगै भव्य साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परिषद्का अध्यक्ष मनलाल ओलीले बताए ।

 

जिल्लाव्यापी कविता प्रतियोगिताका लागि जिल्लाभरबाट चैत १० गतेभित्र प्राप्त भएका कविताहरूमध्ये समितिले उत्कृष्ट २५ कविताहरू छनौट गरी पुनः प्रतिष्पर्धा गराएर सिर्जना उत्सवको दिनमा पुरस्कृत कविताहरू वाचन गरिने बताएको छ । त्यस्तै साँस्कृतिक समितिले सिर्जना उत्सवको दिनमै प्रस्तुत गरिने साँस्कृतिक झाँकीहरूको छनौट र व्यवस्थापन पनि गर्ने भएको छ ।

 

दुई दिने भव्य सिर्जना उत्सव कार्यक्रममा मूल आयोजक रहेको नेपाली कला साहित्य डटकम प्रतिष्ठानका २० जनाभन्दा बढी साहित्यकारहरू लगायत राप्ती साहित्य परिषदका केन्द्रीय पदाधिकारीहरू र आसपासका जिल्लाका साहित्यकारहरुले पनि भाग लिने भएका छन् ।

 

यो कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्न मूल समारोह समितिको काम राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमकै वर्तमान कार्य समितिले लिने भएको छ । त्यस्तै साहित्यकार पूर्ण ओलीको संयोजकत्वमा भरतकुमार शर्मा, खेमराज खड्का, सत्यनारायण श्रेष्ठ, खगेश्वर भण्डारी, महेश केसी सदस्य रहेको आर्थिक स्रोत साधन व्यवस्थापन एवम् प्रचार प्रसार समिति निर्माण गरिएको छ । यसैगरी कविता सङ्कलन तथा छनौट समिति र सांस्कृतिक समितिमा पनि विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी दिइएको छ ।

 

मुसिकोट र त्रिवेणीमा आयोजना गरिने कविता प्रतियोगिता र सिर्जना उत्सव कार्यक्रमका लागि मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले प्रारम्भिक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको राप्ती साहित्य परिषद् रुकुम पश्चिमले बताएको छ ।

शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तुलसीराम खड्काका तीन मुक्तक
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.