• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

“परालको आगोमा” जितु नेपाल अनुबन्ध

रुकुम पश्चिम -३०, माघ ।

Advertisement

चलचित्र निर्माता सुशील पोखरेलले निर्माण गर्न लागेको चलचित्र “परालको आगोमा”  मुख्य कलाकारका रुपमा अभिनेता जितु नेपाललाई अनुबन्ध गरिएको छ । निर्माता सुशील पोखरेलका अनुसार  कलाकार अनुबन्धको चरणमा रहेको “परालको आगो” निर्माण टिमले मुख्य नायकको रुपम जितुलाई अनुबन्ध गरेको हो ।

चलचित्रमा दुई मुख्य नायक हुनेछन् । जसअनुसार जितु नेपाल पछि एकजना मुख्य नायक अनुबन्ध हुनेछन । तर ती नायक को हुने भन्ने विषयमा भने निर्माण टिमले अझै खुलाएको छैन । निर्माण टिमले जितु नेपाललाई अनुबन्ध गर्नु  अघि मुख्य नायिकाको रुपमा भने अभिनेत्री सुहाना थापालाई अनुबन्ध गरिसकेको छ ।

हरी ॐ सिने मेकर्स प्राली ब्यानरमा निर्माण हुन लागेको चलचित्र परालको आगोलाई लक्षमण सुनारले निर्देशन गर्न लागेका छन ।

“परालको आगो” स्वर्गीय गुरुप्रसाद मैनालीको कथा संग्रह “नासो” मा संग्रहित छ । मैनालीको कथा संग्रह अमर कृति “परालको आगोमा” आधारित “परालको आगो”  २०८२ मा प्रदर्शन हुने गरि निर्माणको काम अघि बढाउने  निर्माण टिमको भनाइ छ ।

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.