• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सहयोग रकम हस्तान्तरण

कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

कविता – ‘कान्छी’

नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा

लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

देशभर बादल र मध्यम सम्मको वर्षा

विपन्न विद्यार्थीलाई झोला वितरण 

लोकप्रिय समाचार

  • १. मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • २. मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ३. देशभर बादल र मध्यम सम्मको वर्षा

  • ४. विपन्न विद्यार्थीलाई झोला वितरण 

  • ५. नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम

  • ६. पैदल यात्रीलाई ठक्कर दिने जिप चालक फरार 

  • ७. प्रहरी कार्यालय मार्फत गत आर्थिक वर्षका सम्पादित कार्यको प्रगति विवरण सार्वजनिक

  • ८. लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

  • ९. कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

  • १०. कविता – ‘कान्छी’

कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस


रुकुम पश्चिम -२३, साउन ।

Advertisement

रुकुम पश्चिममा आज देखि कमलताल यातायात प्रालिले पुन: तीनवटा एसी सुपर बस थपेको छ । रुकुम-काठमाडौँ तथा काठमाडौँ-रुकुम पश्चिम चल्ने गरी दोस्रो पटक नयाँ एसी बस थप गरेको हो ।

 

कमलताल प्रालिका अध्यक्ष ललित बुढाका अनुसार रुकुमेली नागरिकलाई लामो दुरीको आरामदायी यात्रा दिने गरी दुई महिनाको अन्तरालमा नयाँ सुपर बस थप गरिएको छ । करिब ३ करोड लगानीमा एसी सुपर बस थपिएको छ । ३२ सिट क्षमताका तीनवटै बसमा ६/६ जना यात्रुलाई सुतेर यात्रा गर्ने व्यवस्था पनि छ ।

 

नयाँ सुविधायुक्त बसमा सोफा सिट, एसी, वाईफाई, मोबाइल चार्जिङ पोइन्ट र टिभी जडान गरिएको छ ।

 

यी बसमा यात्रा गर्दा यात्रुलाई अन्य बसको भन्दा २० प्रतिशत बढी भाडा लाग्ने छ । यसअघि कमलताल यातायात प्रणालीले जेठ २३ गते चार वटा नयाँ बस सञ्चालनमा ल्याएको थियो ।

 

तर, दुईवटा बस यातायात प्रणालीबाट छुट्टिएपछि अब यस प्रालिसँग पाँचवटा एसी सुपर बस सञ्चालनमा रहनेछन् । यो प्रालिले अझै दुई वटा बस थप गर्दैछ ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहयोग रकम हस्तान्तरण
कविता – ‘कान्छी’
नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा
लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी
मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

लोकप्रिय

  • १.
    मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • २.
    मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ३.
    देशभर बादल र मध्यम सम्मको वर्षा

  • ४.
    विपन्न विद्यार्थीलाई झोला वितरण 

  • ५.
    नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम

  • ६.
    पैदल यात्रीलाई ठक्कर दिने जिप चालक फरार 

भर्खरै

  • १.
    सहयोग रकम हस्तान्तरण

  • २.
    कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

  • ३.
    कविता – ‘कान्छी’

  • ४.
    नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा

  • ५.
    लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

  • ६.
    मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • ७.
    मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ८.
    देशभर बादल र मध्यम सम्मको वर्षा

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.