• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

समयानुकूल शिक्षा, व्यावहारिक सिकाई र राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक प्रणालीको आवश्यकता

कविता ‘भ्रम र यथार्थ’

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

लोकप्रिय समाचार

  • १. समयानुकूल शिक्षा, व्यावहारिक सिकाई र राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक प्रणालीको आवश्यकता

  • २. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ३. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ४. कविता ‘भ्रम र यथार्थ’

  • ५. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ६. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

कविता ‘भ्रम र यथार्थ’

रुकुम पश्चिम -३०, जेठ ।

Advertisement

हेर सरकार,
मेरो देश नेपाल भन्न पाउँदा
गर्वले छाती कति चौडा हुन्छ
त्यसको बयान सायद कमै होला ।

सुन्दरताले भरिपूर्ण मेरो देश नेपाल
त्यसैमा कति आकर्षणरुपि बनेको
साच्चै ! यथार्थमा मेरो देश नेपाल ।

विडम्बना हेर,
नेपाली आमाको छाती पराईले च्यातिरहँदा
तिमी आजसम्म पनि मुखदर्शक भइरहँदा
एक-एक नेपालीपनको आत्मा
कस्तो तरंग प्रसार भैरहेछ होला हेर त?

तिमी किन निर्लज्ज भइ भ्रम फिजाइ रहेछौ
सिमा सुरक्षा अनेक कूटनीतिको कुरा गरेर
तिम्रा देशका रक्षक सेना, सशस्त्र बल के गर्दै छन्य,
यस्ता वीर बलवानको के अर्थ भो र ?
जहाँ आमाको छाती बचाउन सक्दैनौ भने ।

कठै हेर,
मेरो बोलीको कुनै लोली छैन होला
पाखा पखेरीमा बसेको निमुखा मान्छे
कति पिडाले पिरोली रहन्छ छट्पटीमा
देशका सिमाको कथा कहानी सुन्दा
आज हाकाहाकी इन्डियाको कुनियतले

सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा
कयौं सिमा क्षेत्रमा जमिन हडप्ने, लुट्ने
निमुखा निहत्था जनता आतङ्कित भइ
शान्तिबिना रोदनमा बाच्न परेको छ ।
सरकार ! किन तिमी डटेर अगाडि बड्न सक्दैनौ ।

बिन्ती हेर,
सरकार तिमी यस्तो खेल खेल्ने गर
जुन आमाको सधैं हितमा होस्
अब ऎतिहासिक निचोडमा जाउ

जसले समृद्धिको छलाङ आउने होस्
देश कसैको प्रयोगशाला बन्ने होईन
वीरताको महिमा गान गर्ने जसले पनि
सुन्दर देश नेपालको जहाँ पहिचान देउ ।

शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

समयानुकूल शिक्षा, व्यावहारिक सिकाई र राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक प्रणालीको आवश्यकता
त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

लोकप्रिय

  • १.
    समयानुकूल शिक्षा, व्यावहारिक सिकाई र राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक प्रणालीको आवश्यकता

  • २.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ३.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ४.
    कविता ‘भ्रम र यथार्थ’

  • ५.
    डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ६.

  • ७.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ८.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.