• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

आगामी निर्वाचनमा आफ्नो जित पक्का हुने शर्माको दाबी

बिरस सुनार 

Advertisement

रुकुम पश्चिम -२७, पुस ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा एकल उम्मेदवार गोपाल शर्मा अनलले रुकुम पश्चिमबाट आफ्नो जित पक्का हुने दाबी गरेका छन् ।

उनले शनिबार मुसिकोटमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा बोल्दै आफ्नो जित पक्का हुनेमा दाबी गरे । नेता अनलले आफ्नो प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई समेत निर्वाचनमा जितेर देखाउन चुनौती दिएका छन् ।

रुकुमेली जनताको विकासका लागि एउटा बलियो नेताको आवश्यकता पर्छ भन्दै हिजोसम्म जनार्दनलाई नेता बनाउन लागेको बताए । तर जनार्दनले आफ्नो विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर रुकुमेली जनतालाई धोका दिएको उनले आरोप लगाए ।

त्यतिमात्र नभई विगतमा गरिएका सहकार्यलाई स्मरण गर्दै आफूले जनार्दनलाई चार-चार पटक चुनाव जिताउन खेलेको भूमिकाको पनि खुलेर आफ्नो भनाइ राखे । यस्तोबेला हजारौँ कार्यकर्ताले गरेको योगदान एवं रुकुमेली जनताको इच्छा र चाहनालाई बुझ्दै आफ्नो मत जनार्दन शर्मा प्रभाकरले नकाट्नेमा आफु विश्वस्त रहेको बताए । बरु जनार्दनलाई घर फर्कन आग्रह गरेका गरे ।

पार्टी एकता सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थिति रहेको थियो ।

दुवै नेताले आज बिहान सेरीगाउँ स्थित सहिद प्रतिष्ठानको हलमा अगुवा कार्यकर्ता भेटमा बोल्दै फागुन २१ को निर्वाचनमा लाग्न निर्देशन दिएका छन् । नेता प्रचण्ड र नेपाल आजै काठमाडौँ फर्केका छन् ।

आइतबार, पुष २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.