• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भारतद्वारा पहिलोपटक आफ्नै ३२-बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक

रुकुम पश्चिम, -२०, भदौ

Advertisement

भारतले घरेलु प्रविधिमा अर्को ठूलो उपलब्धि हासिल गर्दै आफ्नो पहिलो ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक गरेको छ । मंगलवार भारतको बैंगलोरमा सम्पन्न“सेमिकन इन्डिया २०२५” सम्मेलनका क्रममा ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक गरेको हो

सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक सँगै यसको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

उनका अनुसार यो प्रोसेसरलाई भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) अन्तर्गतको सेमीकन्डक्टर लेबोरेटरी (SCL), चण्डीगढ मा डिजाइन र निर्माण गरिएको हो । ‘विक्रम-३२’ नामकरण आधुनिक भारतीय अन्तरिक्ष अनुसन्धानका जनक डॉ. विक्रम साराभाई को नाममा गरिएको हो ।

अत्यन्तै कठोर वातावरणमा समेत काम गर्न सक्षम यस प्रोसेसरलाई विशेष गरी अन्तरिक्ष मिसन र रकेट प्रक्षेपणका लागि बनाइएको बताइन्छ । प्रारम्भिक संस्करण “विक्रम 3201” पहिले नै PSLV-C60 मिसनमा सफलतापूर्वक परीक्षण भइसकेको छ, जसले यसको अन्तरिक्ष योग्यताको पुष्टि गरिसकेको छ ।

विशेषज्ञहरूका अनुसार यो उपलब्धिले भारतलाई सेमिकन्डक्टर आत्मनिर्भरता अभियानतर्फ नयाँ उचाइमा पुर्‍याएको छ । अहिले विश्वमा ६४-बिट र AI-सक्षम चिपहरूको प्रतिस्पर्धा भइरहे पनि, ‘विक्रम-३२’ जस्तो स्पेस-ग्रेड भरोसायोग्य चिपले भारतलाई विश्वसनीय अन्तरिक्ष प्रविधि उत्पादनमा सक्षम बनाउने बताइएकाे छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा सेमिकन इन्डिया २०२५ को उद्घाटन गर्ने क्रममा ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” को उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले यो उपलब्धिलाई “भारतको नयाँ सेमिकन्डक्टर यात्राको ऐतिहासिक माइलस्टोन” भनेका छन् ।

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.