रुकुम पश्चिम -१५, साउन ।
Advertisement
नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का अनुसार विश्वकपको ग्लोबल छनोट २०२६ को ग्लोबल छनोट आयोजना गर्न भएको हो ।
छनोट जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने छ । ग्लोबल छनोटमा नेपाल सहित १० टोली रहनेछन् ।
दुई समूहमा विभाजन गरेर खेलाईने छनोटको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।