• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

पर्यटकको गन्तव्य बन्दै चुङुरी बुकी (फोटो फिचर)

भरत चन्द 

Advertisement

रुकुम पश्चिम -८, साउन ।

रुकुम पूर्वको भूमे गाउँपालिका -१, मा अवस्थित चुङुरी बुकी पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, हिमशृंखलाको मनोरम दृश्य, र जैविक विविधताका कारण चुङुरी बुकी आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको हो ।

प्रचारप्रसारको अभावमा ओझेल परेको चुङुरी बुकी यो बर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा परेको यस क्षेत्रका जानकार बताउँछन् । खासगरी यहाँ पुग्ने आन्तरिक पर्यटकले सामाजिक संजालबाट गरेको प्रचारप्रसारका कारण पर्यटकको उपस्थित दिनहुँ बढ्दै गएको बताइन्छ ।

चुङुरी बुकी पुगेपछि धौलागिरी, माछापुच्छ्रे, पुथा हिमाल, सिस्ने हिमाल लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । चरीचरणको लागि बुकी उक्लेका भेडा बाख्राका बथानहरुसँग रमाउनुको साथै यो समयमा चारैतिर देखिने हरियाली र विविध रङ्गीचङ्गी फूलेका फूलहरुको सुगन्ध  लिन सकिन्छ ।

समुद्री सतहदेखि चारहजार मिटरभन्दा बढि उचाइमा रहेको चुङुरी बुकी पुग्न रुकुम पुर्व र बाग्लुङको सिमाना पातिहाल्नेबाट करिब तीन घण्टाको उकालो पैदल यात्रापछि पुग्न सकिन्छ । पातिहाल्नेसम्म सिधा मोटर बाटो पुगेकाले त्यहाँ जाने पर्यटकका लागि केही सहज भएको छ ।

हालैको दिनहरुमा विभिन्न सामाजिक संजालहरुमा चुङुरी बुकीलाई कसैले चौंरी खर्क, कसैले चौंरी लेक त कसैले चौंरी बुकी भनेर प्रचार गरेको देखिन्छ ।

बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.