• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

तेस्रो रुकुम कपको विजेता बौदीकाली


रुकुम पश्चिम -२७, जेठ ।

Advertisement

रुकुम पश्चिमको बराह टाकुरामा सम्पन्न तेस्रो रुकुम कप भलिबल प्रतियोगिताको विजेता बौदीकाली बनेको छ । सोमबार भएको फाइनल प्रतियोगितामा हाम्रो सरोकारलाई सोझो सेटमा पराजित गर्दै बौदीकालीले उपाधि चुमेको हो ।

 

रुकुम भलिबल प्रशिक्षण केन्द्रका अनुसार उपाधि विजेता टिमले पाँच लाख ११ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेता टिम हाम्रो सरोकारले दुई लाख ६१ हजार प्राप्त गरेको छ । पालिका स्तरीय पुरुषतर्फको तेस्रो स्थान टिम खनाल र बनगाड कुपिण्डे सल्यानले सान्त्वना स्थान प्राप्त गरे ।

 

त्यस्तै महिलातर्फ बाँफिकोट गाउँपालिका विजेता बन्दा जनज्योति युवा विकास केन्द्र सिस्ने उपविजेता बन्यो ।

 

प्रतियोगितामा विजेतादेखि सान्त्वना हुने टिमलाई २५ प्रतिशत करकट्टी गरेर पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ ।

 

यसैगरी विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी हिमाल सुनारी र महिलातर्फ सिता सिंहले बाजी मारे ।

 

तेस्रो रुकुम कप भलिबल प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुने टिमलाई पुरस्कार सहित प्रमाणपत्र, मेडल, कप, ट्रफी प्रदान गरिएको छ ।

 

जेठ १८ गते सुरु भएको पालिका स्तरीय पुरुष तथा खुल्ला महिला प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ४ टिम सहभागी रहेका थिए ।

मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.