• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

ट्याखोला खेल मैदान ठूलो बनाइने 

"विस्तारको काम आजदेखि सुरु  "

रुकुम पश्चिम -२४, वैशाख ।

Advertisement

मुसिकोट नगरपालिका वडानम्बर -६, को ट्याखोला खेल मैदान विस्तारको काम आजदेखि सुरु भएको छ । हाल रहेको मैदानलाई थप ठुलो बनाउने गरी खेलमैदान विस्तारको काम सुरु भएको हो ।

 

एडिबि निर्माण सेवा एन्ड सप्लायर्स प्रालिले कामको जिम्मा लिएको छ । असार मसान्तसम्म सक्ने गरी २६ लाख बजेटमा कामको जिम्मा लिएको निर्माण कम्पनीका किशोर क्षेत्रीले जानकारी दिए । उनका अनुसार कटिङ गरेर मैदानलाई फराकिलो बनाउने र शौचालय तथा मञ्च निर्माणको काम हुने छ ।

 

खेलमैदान विस्तारका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट ५० लाख बजेट आएको थियो । उक्त बजेट सामाजिक विकास कार्यालयबाट कार्यान्वयन भइरहेको छ । क्रिकेट मैदान बनाउने गरी मैदान विस्तारको काम सुरु भएको छ ।

 

जिल्ला क्रिकेट सङ्घको पहलमा तत्कालीन प्रदेश अर्थमन्त्री महेन्द्र केसीले उक्त योजनामा बजेट व्यवस्थापन गरेका थिए । मैदान विस्तार भएमा जिल्लामा क्रिकेट गतिविधि सञ्चालन गर्न सहज हुने जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ ।

 

सङ्घका सचिव मनिष खड्काले यो मैदान यस वर्ष केही विस्तार हुने र थप विस्तार तथा भौतिक संरचना निर्माणको काम भने अझै बाँकी रहने बताए । अहिले तत्काल हुने विस्तारले पनि यो मैदानमा क्रिकेट सहित अन्य खेल गतिविधि सञ्चालनमा सहजता आउने उनको भनाइ छ ।

 

मुसिकोट नगर प्रमुख महेन्द्र केसीले स्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । आज काम शुभारम्भका अवसरमा उनले यो मैदानलाई स्तरीय बनाउन नगरपालिकाले पहल गरिरहेको बताए ।

 

विशेष गरी क्रिकेट मैदानका रूपमा यस खेल मैदानलाई स्तरोन्नति गर्ने योजना नगरपालिकाको रहेको उनले सुनाए ।

 

सदरमुकाम भित्र क्रिकेट मैदानका लागि सबैभन्दा उपयुक्त ठाउँ ट्याखोला नै रहेको भन्दै उनले यो मैदानले पूर्णता पाएमा ठुलो क्रिकेट गतिविधिका साथै राष्ट्रपति रनिङ शिल्ड, मेयर कप लगायतका प्रतियोगिता गर्न सहज हुने विश्वास व्यक्त गरे ।

 

सानो भए पनि हाल यसै मैदानमा क्रिकेट सहित विभिन्न खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् ।

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.