• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पालिका कप उपाधिका लागि मुसिकोट र सानीभेरी खेल्दै

रुकुम पश्चिम -२०, वैशाख ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -६, को ट्याखाेलामा जारी प्रथम पालिका कप यू-१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिका भिड्ने भएका छन् । खेल बिहान ९ : ३० देखि सुरु हुँदैछ ।

शुक्रवार समूह चरणका खेल सकिएपछि फाइनल खेल खेल्ने टिमको टुङ्गो लागेको हो । सानीभेरी अपराजित रहँदै ग्रुप टप गरेर फाइनल पुगेको हो । मुसिकोट ग्रुपमा दोस्रो स्थानमा रहँदै फाइनल पुगेको आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।

शुक्रबार भएका समूह चरणका खेलमा सानीभेरीले मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकालाई पराजित गर्याे । उसले पहिलो खेलमा बिहीबार चौरजहारीलाई पराजित गरेको थियो । मुसिकाेटले पहिलो खेलमा बिहीबार त्रिवेणी गाउँपालिका र शुक्रवार चौरजहारी नगरपालिकालाई पराजित गरेको हो ।

एक खेल जितेको चौरजहारी र कुनै पनि खेल जित्न नसकेको त्रिवेणी भने समूह चरणबाटै बाहिरिएको  जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका कोषाध्यक्ष नरबहादुर ओलीले जानकारी दिए ।

प्रतियोगितामा मुसिकोट, चौरजहारी, सानीभेरी र त्रिवेणी सहभागी भएकामा सबै चार टिमले एक अर्कासँग खेलेपछि अंक तालिकाको पहिलो र दोस्रो नम्बरमा रहने टिम फाइनल पुगेका हुन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले समेत पुरस्कार पाउनेछन् । याे खेलबाट जिल्लाको टिम समेत छनोट गरिने छ । उक्त टिमले राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिने छ ।

जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको छ । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट ५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका छन् ।

शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.