• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. नेपालले आज नेदरल्यान्डसँग खेल्दै

समृद्धिका लागि उत्पादन र शिक्षामा जोड : नेता शर्मा

रुकुम पश्चिम -११, वैशाख । 

Advertisement

नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माले समृद्ध नेपालको आधार उत्पादन, शिक्षा, स्वास्थ्य, संस्कृति र रोजगार भएको बताएका छन् । त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका क्रममा शर्माले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै शर्माले भने, “अब पालिकाले आफूले उपभोग गर्नेभन्दा बढी उत्पादन गर्नुपर्छ । त्यो उत्पादन बजारीकरण गरी स्थानीय आय वृद्धि गर्न सकेमा मात्रै गरिबी अन्त्यको बाटो खुल्छ।” उहाँले कृषिजन्य उत्पादन, पशुपालन, र जलस्रोतको उपयोग गरेर आर्थिक विकास सम्भव हुने उल्लेख गरे ।

शिक्षा क्षेत्रमा देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै शर्माले शिक्षकको अभाव, आन्दोलन र व्यवस्थापनमा कमजोरी देखिएको बताए । “शिक्षा व्यवस्थित गर्न तल्लो तहदेखि सुधार गर्दै भाषा शिक्षामा पनि सुधार आवश्यक छ,” उहाँको भनाइ थियो ।

शर्माले घर-घरमा कम्तीमा दुधका लागि भएपनि एउटा गाई पालन गर्न सक्ने वातावरण बनाउने हो भने गाउँमै रोजगारी सिर्जना हुने र आत्मनिर्भरता बढ्ने उल्लेख गरे । “विदेश जानु पर्ने अवस्थालाई घटाउँदै स्थानीय स्तरमै उद्यम गर्न सक्ने योजना आवश्यक छ,” शर्माले थपे ।

त्यस्तै सांस्कृतिक पहिचान र मौलिकतालाई जोगाउनुपर्ने धारणा राख्दै शर्माले पञ्चेबाजा, लोक नृत्यजस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न पालिकाले विशेष योजना ल्याउनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, समाजसेवी लगायतको उपस्थिति थियो ।

बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    कविता – ‘उदेक लाग्छ’

  • ८.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.