• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

गणतन्त्रले रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्न सकेन : नेता भुसाल

जाजरकोट -२५, चैत ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आजको गणतन्त्रले रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताएका छन् । नेकपा (एस) जाजरकोट जिल्लाको छैठौँ जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले गणतान्त्रिक व्यवस्थाले जनतामा रोजगारी सिर्जना गर्न नसक्दा भ्रष्टाचार मौलाउँदै गएको बताएका हुन् ।

अस्थिर अवस्थामा रहेको गणतन्त्रका कारण जनतामा निराशा बढ्दै गएको र भ्रष्टाचार संस्थागत हुँदै गएको भुसालको भनाइ छ । समावेशिताका हिसाबले भारतको भन्दा निकै राम्रो संविधान भएको मुलुकमा कामको ग्यारेन्टी नहुँदा जनता गरिब हुँदै गएको उनको भनाइ छ ।

“संविधानमा कामको ग्यारेन्टी भनेका छौं, तर त्यसलाई मूलभूत रुपमा नै छुटायौं, त्यसैले जनतालाई धनी बनाउन सकिएन । जसका कारण राजा र प्रजातन्त्रले सुनिश्चित गर्न नसकेको रोजगारी र भ्रष्टाचार अन्त्य अहिलेको गणतन्त्रले समेत गर्न नसकेको भुसालले बताए ।”

त्यस्तै नेता भुषालले १५ गतेको आन्दोलनपछि राजावादीको ढाड भाँचिएको बताएका छन् । आन्दोलनमा दुर्गा प्रसाईलाई देखाएर राजतन्त्र आउन नसक्ने भएकाले यस्ता आन्दोलनको कुनै अर्थ नरहने उनको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेस विचार र सिद्धान्त विहीन पार्टी भएको, माओवादीले माओवाद व्याख्या गर्न नसकेको र नेकपा एमाले झनै केपी ओलीको सर्वसत्तावादका कारण पतनको बाटोमा गएको ठोकुवा गरे । सिद्धान्त र एजेन्डा विहीन यी पार्टी र अन्य क्षेत्रीयताको विचार बोक्ने पार्टीकै कारण मुलुक ठूलो दुर्घटनामा जान सक्ने नेता भुषालले बताए ।

अब मुलुकलाई यस खालको दुर्घटनाबाट बचाउन नेकपा एकीकृत समाजवादीले कोरेको बाटोमा सबै राजनीतिक दल आउनुपर्ने बताए । तब मात्र देशमा रोजगारी सिर्जना र भ्रष्टाचारको अन्त्य हुने नेता भुसालको भनाइ छ ।

सोमबार, चैत २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.