• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न 


रुकुम पश्चिम -१२, चैत । 

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वित्तीय उपशाखा कार्यालय मुसिकोटको आयोजनामा एक दिने वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

उपशाखा कार्यालय प्रमुख कमला कुमारी चलाउनेका अनुसार मुसिकोट नगरपालिका भित्रका स्वावलम्बन लघुवित्तको केन्द्रमा आबद्ध सदस्यको उपस्थितिमा वित्तीय साक्षरता सहित अन्तरक्रिया गरिएको छ । कार्यक्रममा आर्थिक पहुँच, उद्यमशीलता, सुलभ ऋण, बचत तथा रोजगारीका अवसर सम्बन्धी विषयवस्तुमा छलफल गरिएको छ ।

 

वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यमा विशेष अतिथि चन्द्रबहादुर थापाको प्रस्तुतिकरण रहेको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका उपमेयर बिमल कुमार पुन मगरले महिला सशक्तिकरण र आर्थिक विकासमा लघुवित्त संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए । सोही अनुसार लघुवित्तले प्रदान गर्ने ऋणको महत्व बुझेर साना लघु उद्यममा जोडिएका महिला दिदीबहिनीहरुले आर्थिक अवस्थामा सुधार ल्याउनुपर्नेमा उल्लेख गरेका थिए ।

 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको उद्घाटन कार्यक्रमको सञ्चालन उपशाखाका गणेश गिरीले गरेका हुन् । उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा जोशी बोहरा र संस्थाका कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टको विशिष्ट अतिथ्यता रहेको बताइएको छ । यस स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले महिला उद्यमीहरूलाई लघु व्यवसायका लागि सुलभ ऋण प्रवाह गर्दै आय आर्जनमा जोड्ने गरेको छ ।

 

आज सम्पन्न वित्तीय साक्षरता कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका ९१ केन्द्रका ७१ जना महिला सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।

मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.