• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

विपन्न विद्यार्थीलाई झोला वितरण 

रुकुम पश्चिम -१९, साउन । 

Advertisement

मुसिकोट नगरपालिका वडानम्बर -१२, जमारुमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री स्वरूप आज झोला वितरण गरिएको छ । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड रुकुम शाखा मार्फत ४५ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

विद्यार्थीको दैनिक पठनपाठनमा सहजता पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरिएको शाखा प्रमुख अभरण कुमार यादवले बताए । वित्तीय संस्थाको तर्फबाट कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई झोला वितरणले बालबालिकाको दैनिक पठनपाठनमा सहयाेग पुग्ने विश्वास गरिएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच शाखा प्रमुख यादवले विद्यार्थीलाई झोला हस्तान्तरण गरेका हुन् ।

झोला वितरणमा बोल्दै यादवले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले सानो सहयोग गरेको बताएका छन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।

झोला हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख यादव सहित सहायक कर्मचारी ओमकार सुनार, वडानम्बर -१२, का वडा अध्यक्ष धिरण शेर्पाली, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

वित्तीय संस्थाले ग्रामीण क्षेत्रका विपन्न बालबालिकालाई विद्यालय जान प्रोत्साहन मिल्ने गरी शैक्षिक सामग्री सहयोग गरेको भन्दै विद्यालय परिवारले उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.