• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सहयोग रकम हस्तान्तरण

कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

कविता – ‘कान्छी’

नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा

लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

देशभर बादल र मध्यम सम्मको वर्षा

विपन्न विद्यार्थीलाई झोला वितरण 

लोकप्रिय समाचार

  • १. मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • २. मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ३. देशभर बादल र मध्यम सम्मको वर्षा

  • ४. विपन्न विद्यार्थीलाई झोला वितरण 

  • ५. नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम

  • ६. पैदल यात्रीलाई ठक्कर दिने जिप चालक फरार 

  • ७. प्रहरी कार्यालय मार्फत गत आर्थिक वर्षका सम्पादित कार्यको प्रगति विवरण सार्वजनिक

  • ८. लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

  • ९. कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

  • १०. कविता – ‘कान्छी’

नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम


रुकुम पश्चिम -१९, साउन ।

Advertisement

रुकुम पश्चिममा आर्थिक वर्ष २०८१/८२ को तुलनामा भन्दा गत आर्थिक वर्ष ८२/८३ मा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम देखिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति कार्य सम्पादनमा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम देखिएको हो ।

 

आर्थिक वर्ष ८१/८२ मा नयाँ नागरिकता लिनेको सङ्ख्या पाँच हजार ६ सय ४८ रहेको छ । तर गत आर्थिक वर्षमा भने ४ हजार ९ सय ६१ जनाले नयाँ नागरिकता लिएका छन् ।

 

त्यस्तै आर्थिक वर्ष ८१/८२ मा ४ हजार ३ सय ६८ जनाले नागरिकताको प्रतिलिपि लिएकोमा गत आर्थिक वर्षमा भने ४ हजार २ सय २१ जनाले प्रतिलिपि लिएको पाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क विवरणमा एक वर्षको अवधिमा नागरिकता र प्रतिलिपि लिनेको संख्या घट्दा नागरिकता त्याग गर्नेको सङ्ख्या भने बढेको छ । आर्थिक वर्ष ८१/८२ मा एकजनाले नेपाली नागरिकता त्याग गर्दा गत आर्थिक वर्षमा भने चार जनाले नागरिकता त्याग गरेका छन् ।

 

त्यस्तै आर्थिक वर्ष ८१/८२ मा २ हजार ८ सय ९० जनाले राहदानी लिएकोमा गत आर्थिक वर्षमा २ हजार ८ सय १९ जनाले राहदानी लिएको प्रशासनले बताएको छ । यो तथ्याङ्कको आधारमा पनि अघिल्लो वर्षको तुलनामा भन्दा गत वर्षमा राहदानी लिनेको संख्या केही मात्रामा घटेको देखिन्छ ।

 

यसैगरी जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षमा १४ हजार ३७ राष्ट्रिय परिचयपत्र दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय ३४ वटा वितरण गरिएको बताइएको छ ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहयोग रकम हस्तान्तरण
कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस
कविता – ‘कान्छी’
नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा
लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी
मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

लोकप्रिय

  • १.
    मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • २.
    मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ३.
    देशभर बादल र मध्यम सम्मको वर्षा

  • ४.
    विपन्न विद्यार्थीलाई झोला वितरण 

  • ५.
    नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम

  • ६.
    पैदल यात्रीलाई ठक्कर दिने जिप चालक फरार 

भर्खरै

  • १.
    सहयोग रकम हस्तान्तरण

  • २.
    कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

  • ३.
    कविता – ‘कान्छी’

  • ४.
    नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा

  • ५.
    लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

  • ६.
    मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • ७.
    मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ८.
    देशभर बादल र मध्यम सम्मको वर्षा

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.