• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

यी तीनजना कृषकको आम्दानी वार्षिक ६ देखि १९ लाखसम्म

"धान दिवसकै दिन मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित  "

रुकुम पश्चिम -१५, असार ।

Advertisement

आज असार १५ गते, अर्थात् यस वर्षको २३औं राष्ट्रिय धान दिवस देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ ।

सोही दिवसको दिन रुकुम पश्चिममा पनि विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा राष्ट्रिय धान दिवस मनाइएको छ । यसै धान दिवसको अवसरमा जिल्लाका तीनजना उत्कृष्ट कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट खादा ओढाएर नगद रकम र प्रमाणपत्रले सम्मान गरिएको छ । प्रथम हुने कृषकलाई ३० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई २० हजार नगद रकम प्रदान गरिएको छ ।

कृषि विकास कार्यालयले मुसिकोट नगरपालिका वडानम्बर -४ र ६ मा पर्ने ट्याखोलामा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट किसानलाई सम्मान गरेको हो । सम्मानित हुने कृषकले वार्षिक ६ देखि १९ लाखसम्म आम्दानी गरेको पाइएको छ ।

यी हुन् मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने तीनजना किसान

१) चन्द्रबहादुर खड्का – (प्रथम) (अविनाश कृषि तथा पशुपंक्षी फर्म)
ठेगाना – त्रिवेणी गाउँपालिका वडानम्बर -४
वार्षिक आम्दानी – १९ लाख ।

२) कर्णबहादुर खत्री – ( द्वितीय)
(ढकाल अर्गानिक ताजा तरकारी बिउ उत्पादन तथा पशुपालन कृषि फर्म)
ठेगाना – मुसिकोट नगरपालिका -१३
वार्षिक आम्दानी – ८ लाख ।

३) बीर बहादुर खड्का – (तृतीय)
(खड्का व्यावसायिक कृषि फर्म)
ठेगाना – मुसिकोट नगरपालिका -११
वार्षिक आम्दानी – ६ लाख ।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.