• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

त्रिवेणी गाउँपालिकामा विकासले गति लिँदै, ९२ वटा साना देखि ठूला योजना 

रुकुम पश्चिम -४, असार ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चालु आर्थिक वर्ष ८२/८३ मा ९२ वटा सानादेखि ठूला योजना सञ्चालनमा रहेको पाइएको छ । स्थानीय पालिका सँगै संघ र प्रदेश सरकारको समपूरक, विशेष र सशर्त अनुदान अन्तर्गतका योजना सञ्चालनमा रहेका छन् ।

कुल योजना मध्य गाउँपालिकाका ५५ वटा र संघ तथा प्रदेश सरकारका ३७ वटा अनुदान योजना रहेको पालिकाले बताएको छ । चालु वर्षको सुरुदेखि हालसम्म सञ्चालनमा रहेका ३० भन्दा बढी योजना सम्पन्न भइसकेका छन् । बाँकी योजनाहरू निर्माणकै चरणमा रहेका छन् ।

पालिकाका मुख्य योजनामा त्रिवेणी चक्रप, लामाखेत जिवाङ-लामामेला रोल्पा सडक निर्माण, खुरखुरी बाठाकोट पतेरी ढुङ्गेघर सडक र कोराबाङ खोला हुँदै कालापोखरा जोड्ने सडक रहेका छन् । जसअन्तर्गत एक करोड विनियोजित बजेटबाट लामाखेत जिवाङ-लामामेला रोल्पा सडक निर्माणको काम सकिएको छ ।

त्यस्तै १ करोड ७५ लाखमा त्रिवेणी चक्रपथ निर्माण तथा स्तरोन्नति र एक करोड बजेटमा कोराबाङ खोला हुँदै कालापोखरा जोड्ने सडक निर्माणको काम चलिरहेको गाउँपालिकाले बताएको छ । बहुवर्षीय आयोजना अन्तर्गत यही असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने गरी ९ करोड ८७ लाख ८९ हजार ७ सय ५० रुपैयाँमा दश शैयाको आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न हुँदै छ ।

यसैगरी गाउँपालिकाको योजना मार्फत पालिकाको प्रशासकीय भवन निर्माण, फोहोर महिला व्यवस्थापन, चिस्यान केन्द्र सङ्कलन लगायत वडाका विभिन्न योजना रहेका छन् । पालिकाको विनियोजित बजेटबाट वडाका ग्रामीण कृषि सडक निर्माण, सिँचाइ, खानेपानी, मुहान संरक्षण, विद्यालय भवन निर्माण, सडक स्तरोन्नति तथा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन सङ्ग सम्बन्धित योजना रहेको गाउँपालिकाले बताएको छ ।

चालु आर्थिक वर्षका यिनै योजनाले सिङ्गो त्रिवेणी गाउँपालिकाको विकास निर्माणले गति लिँदा पालिकावासीको समृद्धिमा थप टेवा पुग्दै गइरहेको छ ।

बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.