• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

अमेरिकामा समाजसेवी गौतम सम्मानित

रुकुम पश्चिम -२०, जेठ ।

Advertisement

अमेरिकाको न्यु जर्सी राज्यको जर्सी सिटीले समाजसेवी तथा ग्रेटर जर्सी नेपाली समाजका सचिव हरि गौतमलाई सम्मान गरेको छ । समाजले एसियाली अमेरिकी र प्रशान्त टापुवासी समुदायको (AAPI) विशेष कार्यक्रमको अवसर पारेर केही दिनअघि सम्मान गरेको हो ।

जर्सी सिटीबाट प्राप्त यो सम्मान नेपाली समुदायका लागि गर्व र खुसीको विषय भएको सम्मानित गौतमले बताए । उनलाई जर्सी सिटीले समाजसेवा, सामुदायिक नेतृत्व तथा नेपाली समुदायको उत्थानमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर स्वरूप सम्मान प्रदान गरेको बताइएको छ ।

गौतमले नेपालमा रहँदा पनि सामाजिक सेवा तथा फार्मेसी क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । हाल अमेरिकामा रहँदा समेत उनले विभिन्न सामाजिक तथा परोपकारी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

गौतमले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा स्थापना गरिएको अक्षय कोष मार्फत शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता समेत दिने गरेका छन् ।

समुदायप्रति उनको समर्पण, नेतृत्व क्षमता र सामाजिक योगदानको उच्च मूल्यांकन गर्दै जर्सी सिटीले गरेको यो सम्मान नेपाली समुदायका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।

रुकुम पश्चिम जिल्लाका गौतम वैधानिक रूपमा अमेरिका पुगेको एक दशक बढी भइसकेको छ ।

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.