• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

मुसिकोटमा अटो चालक आन्दोलित

मुसिकोट -२९, वैशाख ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नगर प्रहरीले अटो चालकमाथि कुटपिट गरेको विषयलाई लिएर आज अटो चालकहरु आन्दोलित भएका छन् । सोमबार विहान करिब ११ देखि १२ बजेको समयमा चेकजाँचमा खटिएका नगर प्रहरीले अटो चालक सन्तोष विकलाई कुटपिट गरेको भन्दै चालकहरू आन्दोलनमा उत्रिएका हुन् ।

अटोचालकहरूले बिहान मुसिकोट नगरपालिका अगाडि अटोसहित करिब एक घण्टा नाराबाजी गर्दै आन्दोलन गरेका हुन् ।

लुम्बिनी प्रदेश ००२००१ ह ०४७६ नम्बरको अटोमा क्षमता भन्दा बढी यात्रु राखिएको भन्दै नगर प्रहरीले रोकेर कारबाही गर्न खोजेको थियो । सोही क्रममा नगर प्रहरी र चालकबिच विवाद उत्पन्न भएको र त्यसपछि चालकलाई ३ जना नगरप्रहरीले कोठामा लगेर हातपात गरेको आरोप लगाइएको छ ।

घटनापछि अटो चालकहरु एकजुट हुँदै विरोधमा उत्रिएका छन् । उनीहरुले नगर प्रहरीको व्यवहार अमानवीय र दुर्व्यवहारपूर्ण रहेको आरोप लगाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका छन् । आन्दोलनमा उत्रिएका चालकहरुले “चेकजाँचको नाममा कुटपिट स्वीकार्य हुँदैन, नगर प्रहरीको दादागिरी बन्द गर” लगायतका नारा लगाएका छन् ।

आन्दोलनरत चालकहरुले नगरपालिकासँग घटनाको निष्पक्ष छानबिन गर्न, पीडित चालकलाई न्याय दिन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्यविधि बनाउन माग गरेका छन् । उनीहरुले आफूहरु पनि श्रम गरेर परिवार पाल्ने नागरिक भएकाले सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.