• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. नेपालले आज नेदरल्यान्डसँग खेल्दै

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुम पश्चिम -१८, चैत ।

Advertisement

निर्वाचन आयोग नेपालले पुनः मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु गर्न लागिएको बताएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मङ्सिर ६ गतेदेखि स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम चैत २२ देखि पुनः सुरु गर्न लागेको हो ।

निर्वाचन आयोग, नेपालका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आज बसेको आयोगको बैठकले पुनः मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको Pre-Enrollment प्रणाली मार्फत अनलाइन फाराम भरी आफ्नो फोटो तथा औंठा छाप सहितको जैविक विवरण दिन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयम् भौतिक रूपमा उपस्थित हुनुपर्ने आयोगले बताएको छ ।

साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने एवं एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बुधबार, चैत १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • २.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ३.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ४.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ५.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ६.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ७.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८.
    कविता – ‘उदेक लाग्छ’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.