• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

आज कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा हावा हुरी र भारी वर्षा

रुकुम पश्चिम -६, चैत ।

Advertisement

आज देशको अधिकांश भूभागमा बादल लाग्ने भएको छ । कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा हावाहुरी, असिना चट्याङ सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम सहित अन्य प्रदेशमा पनि चट्याङ्ग र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ । कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थान र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित चट्याङ्ग असिना र मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको शाखाले बताएको छ ।

यस्तो अवस्थामा लामो दूरीको यातायात र पदमार्गमा आवतजावत नगर्न तथा सर्वसाधारणलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

यसैगरी मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसोदेखि देशभर अधिकांश बादल लाग्ने अनुमान गरेको छ । कोशी र बागमती प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • २.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ३.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ४.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ५.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ६.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ७.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८.
    कविता – ‘उदेक लाग्छ’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.