• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

निर्वाचनका लागि देशभर तीन लाख बढी सुरक्षाकर्मी परिचालन

"रुकुम पश्चिममा २ हजार बढी सुरक्षाकर्मी "

रुकुम पश्चिम -२०, फागुन ।

Advertisement

प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब मात्र एक दिन बाँकी छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले देशैभर ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका अनुसार निर्वाचन प्रहरी सहित देशभर ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जस अन्तर्गत नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रुकुम पश्चिममा २ हजार बढी सुरक्षाकर्मी

निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिममा २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीका अनुसार निर्वाचन प्रहरी सहित २ हजार ६९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लामा ९ सय ४९ निर्वाचन प्रहरी, ४ सय ७४ नेपाल प्रहरी, १ सय ८४ सशस्त्र प्रहरी र ४ सय ६२ जना नेपाली सेना परिचालन गरिएको छ ।

निर्वाचनका लागि रुकुम पश्चिममा ७६ मतदान स्थल कायम गरिएको छ । जसअन्तर्गत १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ मतदान केन्द्र कायम गरिएको छ ।

कुल ७६ मतदान स्थलमध्ये ४३ संवेदनशील, २१ अति संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।

यसपटकको निर्वाचनमा ८ सय ४६ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लामा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन् । जसमध्ये ५४ हजार २ सय ६३ पुरुष मतदाता, ५२ हजार ३ सय ९६ महिला मतदाता र अन्य एकजना रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले बताएको छ ।

भोलि हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.